भाइसंग बिवाह भएर, जुन दिदीले मलाई बाटो छेकेर घरमा भित्र्याउनु भयो त्यहि भाइसंग दिदीले बिवाह गरेपछि, किशोरकी श्रीमती मिडियामा (भिडियो)


श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा छन् । घरमा श्रीमती आफैले भाई मा”नेर तिहारमा टिका लगाएको ब्यक्तिसंग भा”गिन् । सोच्दा पनि पा””प लाग्ने स”’म्बन्धमा यस्तो घा”त” गर्ने महिलाका छोराले अहिले झन र”ह”स्यमय कुरा खोलेका छन् ।श्रीमान वैदेशिक रोजगारीका लागि कतारमा थिए । श्रीमान घर आए लगत्ती उनको श्रीमती भने आफैले भाई मानेर तिहारमा टिका लगाएको भाईसंग भा”गिन् ।

किशोर आचार्यले आफुले दिदी भनेर तिहारमा टिका लगाएकी महिलालाइ नै लिएर हिँडेका हुन् । अम्बिका नाम गरेकी महिला आफ्नै भाइसंग भा”गेपछि समाजमा अहिले महिलाका बारेमा धेरै न’का’रात्म”क कुरा उठ्न थालेको छ । किशोर पनि विवाहित हुन् भने अम्बिकाका १५ वर्षका छोरा छन् । श्रीमती आफ्नै भाईसंग भा”गेको थाहा पाएपछि उनका श्रीमान अहिले विदेशवाट नेपाल फर्किएका छन् ।

आफ्नै दिदी लिएर हिँडेपछि किशोरको श्रीमतीले पनि स”’म्बन्ध तो’डेकी छन् । आफुलाई धो”का दिएर दिदी मानेको महिलालाई नै लिएर हिडेपछि उनले अब विगत को”ट्या”एर बस्न नसक्ने बताएकी छन् । उनले आफुलाई किशोरले झु’क्याएर विवाह गरेको र आफ्नो दिदीको घर भनेर एउटा घरमा लगेका थिए । उनले आफ्नो जिवनलाई अगाडी बढाइसकेका कारण त्यस विषयमा कुरा पनि गर्न नचाहेको बताएकी थिइन ।

तर पछिल्लो समय उनि मिडियामा आएर सबै पिडाहरु खोलेकी छन् । उनले आफ्नो श्रीमान एकदम पागलपन भएको मान्छे हो मलाई बिवाह गर्नुपूर्व तेरो बाबुआमा भाइलाई खतरा हुन्छ भन्दै धम्काएर मलाई बिवाह गरेको हो भन्दै उनले खुलासा गरेकी छन् ।

बिवाह गरेर मलाई दैलो छेक्ने अम्बिका अहिले मेरा श्रीमान भन्ने किशोरसंग बिवाह गरेको सुन्दा म आफै अचम्म भाको सुनाएकी छन् । कुराकानी गर्ने क्रममा उनले क्यामेरामा देखिन चाहिनन् । पत्रकारले तपाईले फेस किन देखाउनु भएन भन्ने प्रश्नमा उनले जवाफ दिदै भनिन, मैले फेरी पछि बिवाह गर्नुपर्छ मेरो आफ्नो घरपरिवार जमाउनु पर्छ त्यसैले गर्दा पनि अहिले म मेरो सबै अनुहार देखाउंदा पछि समस्या पर्ने हो कि भन्ने चिन्ता र गाउँ ठाउँमा मान्छेले भोलि कुरा गर्ने बाटो हुन्छ भन्ने कुराले गर्दा मैले आफ्नो फेस देखाउन असमर्थ रहेको कुरा बताएकी हुन् ।

काठमान्डूमा बसेर मेरो म धेरै पिडामा बसे, गरिव भएकै कारण धेरै पि’डा भोगेको बताउने गरेकी छन् । २ बस मान्छे लिएर बिवाह गर्न आउछु भनेको मान्छे ३ जना मान्छे ल्याएर बिवाह गरेको बताएकी छन् । मलाई धेरै डर ध’म्कीका कारण बिवाह गर्न बाध्यता परेको उनले बताउदै आफु आफ्नो बाबुआमा र भाइको लागि धेरै पिडा सहेको बताएकी छन् ।

घरमा बुवाआमालाई मेरो किशोरसंग राम्रो सम्बन्ध छ भन्दै काठमाण्डौमा उँहा म संग संगै हुनुहुन्छ ज्वाइको चिन्ता नलिनु है भन्दै आफु पिडामा भएर पनि बुवामा लाइ नभनेको बताएकी छन् । म गरिव भएकै कारण उनीहरुले म माथि खेले भने म उ खराब मान्छे भएपनि मैले सुधार्न सक्छु कि भन्ने आशा राखेको थिए तर सकिन ।
अब यो घटनाको बारेमा मैले कतै उजुरी पनि गरेकी छैन र म अब चाहदिन म अब त्यो संग गएर बस्न भन्दै उनले निकै आफ्नो पीडाहरु खोलेकी छन् जुन तलको भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published.

Back to top button