रोशनी कै कारण थु,निए महरा अनि रोशनी कै कारण छु,ट्नु को रहस्य यस्तो,दुइ जिब्रे रोशनी (भिडियो सहित)


संसद सचिवालयकी कर्मचारीलाई ब ला त्का र गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए।

‘उनी (महरा) कोठामा नगएको भन्ने तथ्य जाहेरवाला (रोशनी) ले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबी बमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ’ अदालतले फैसलामा उक्त कुरा उल्लेख गर्दै महराका वकिल मुरारी सापकोटाले भने। अदालतबाट सफाइ पाएलगत्तै महरा डिल्लीबजारस्थित कारागार पुगेका छन्। अदालतले सफाइ दिएको भन्ने औपचारिक पत्र पाएपछि कारागारले महरालाई थुनामुक्त गर्ने जनाएको छ। भिडियो सहित

Source:Nipolnews

Leave a Reply

Your email address will not be published.

Back to top button