नि’र्म’ला’को पनि चि’नजानकै व्यक्तिले ह’त्या ग’रेको आ’शंका, शं’कास्पद नयाँ ‘लोकेसन’को अनुसन्धानमा जु’ट्यो प्रहरी


काठमाडौं । क’ञ्च’न’पु’र’की नि’र्म’ला प’न्त’को ब’ला’त्का’र’पछि ह’त्या भएको साढे २ वर्ष बि’तिसक्दा पनि प्रहरीले अ’भियु’क्तको प’हिचान ग’र्न सकेको छैन । लामो अ’नुसन्धानपछि पनि अ’भि’यु’क्त’को ‘क्लु’ पा’उन न’सकिएको प्रहरीले ज’नाएको छ ।प्रहरीले यो घ’टनालाई विभिन्न को’णबाट अ’नुसन्धान ग’रिरहेको ज’नाएको छ ।०७५ साउन १० गते क’ञ्चनपुरको भी’मद’त्तनगर २ कि १३ वर्षीया कि’शोरी नि’र्म’ला प’न्त ‘नो’ट’ लिन साथीको घर गएकी थिइन् ।

उनी त्यहाँबाट भा’सी जाने भन्दै नि’स्किएकी थिइन् । तर साँझसम्म घर न’फ’र्कि’ए’की नि’र्म’ला साउन ११ गते घ’रभन्दा झ’न्डै डेढ कि’लोमिटरको दु’रीमा रहेको उ’खुबारीमा मृ’त फे’ला प’रेकी थि’इन् ।अ’नुसन्धान र मे’डि’क’ल रि’पो’र्ट’बाट उनको ब’ला’त्का’र’पछि ह’त्या भएको खु’लेको थियो । तर सा’ढे दुईवर्ष बि’ति’स’क्दा पनि घ’टनामा कसको सं’लग्नता थियो भन्ने खु’ल्न सकेको छैन ।अन्य क’यौं घ’टनाको अ’नुसन्धानमा स’फलता प्राप्त गरे पनि नि’र्म’ला ह’त्या’का’ण्डमा स’फलता प्राप्त नहुँदा प्रहरीको समेत आ’लोचना हुँदै आएको छ ।

प्रहरीले पछिल्लो समय नि’र्म’ला’को आ’उ’जा’उ हुने ग’रेका स्थानमा नि’ग’रा’नी सु’रु ग’रेको प्रहरीले ज’नाएको छ । उच्च प्रहरी अधिकारीले भने, “पु’रानो अ’नुसन्धान छँ’दैछ । त्यसबाट त्यति स’फल हुन स’किएन । अब नि’र्म’ला कहाँ कहाँ जा’न्थिन् ।उनको नि’क’ट’ता को–को’सँग थियो त्यतापट्टि अनुसन्धान के’न्द्रित ग’रेका छौं । केही शं’कास्पद लो’केसनको नि’ग’रा’नी पनि सु’रु गरेका छौँ ।”कतिपय अवस्थामा अ’झै स्था’नीयले अनुसन्धानमा स’हयोग न’गरेको प्रहरी गु’नासो छ । प्रहरी महानिरीक्षक (आ’ईजीपी) शैलेश थापा क्षेत्रीले समेत ३ महिनाभित्र अ’नुसन्धान स’क्नेगरि काम ग’र्न नि’र्देशन दिएको बताइएको छ ।

नि’र्म’ला ह’त्यामा पनि चि’नजानकै व्य’क्तिको सं’लग्नता हुनसक्ने प्रहरी आ’शंका छ । प्रहरीले भने ०७५ भदौमा ३९ व’र्षीय दि’लि’प’सिंह वि’ष्टलाई अ’भियु’क्तको रुपमा सा’र्वजनिक ग’रेको थियो । तर नि’र्म’ला’को स्वा’बसँग डी’ए’न’ए न’मिलेपछि उनी छु’टेका थिए । अझै केही प्रहरी अधिकारीहरु नि’र्म’ला ह’त्यामा दि’लि’प’कै सं’ल’ग्न’ता’को दा’बी गर्छन् भने केही अधिकारीहरु प्र’माणले दि’लि’प’को अ’भि’यो’ग पु’ष्टि गर्न न’सक्ने ब’ताउँदै आएका छन् ।प्र’हरीले नि’र्म’ला’को श’व भे’टिएको अ’वधिमा भारत र बा’हिर ग’एकाहरुको नि’ग’रा’नी पनि सुरु ग’रेको ज’नाएको छ । Source:esidhakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close