गाउँमा सबैले खैरिनी आयो भन्दै हेपेपछि अब कहिल्यै गाउँ फर्किन्न भन्दै मिडियामा आइन पवित्रा


नेपालीहरुमा गरिबीले मात्रै हैन ठुलो ठुलो रोगले पनि दैनिक जसो पिडा दिने गर्छ।जातीयताबाट हेपिनु मा एउटा कुरा तर अहिले यो कहानी भित्र भने पवित्रलाइ आफ्नै जीवनले ठगेको छ।सानै उमेरमा आफ्नो गाउँ छाडेर उनि राजधानी लागेकी हुन्।गाउँलेहरूले अनुहार हेरेर खैरेनी आयो भन्दै हेपेपछि उन आफ्नो समस्या लाइ मनमा राखेर राजधानी आएकी हुन्।

उनि एक ठुलो रोगबाट ग्रसित छिन।राम्रो संग आँखा न देख्ने उनि अनुहारको छाला नै फेरिएको छ उनि बिदेशी मुलुकमा जन्मिएकी जस्तै देखिन्छिन तर बास्तबमा त्यो रोग हो उनको अनुहार खैरेको जस्तो भने पक्कै हैन साहेद त्यहि पीडाले गर्दा होला उनि १९ बर्षकै उमेरमा गाउँ छाडेर कहिल्यै न फर्कने गरि राजधानी आएकी छिन।उपचार गर्ने पैसा न भए पछि उनि बिजोक अबस्थामा छिन भने उनि अहिले टिका सानुको साथले उनकै रुममा बेसकी छिन।हेरौ यो बिशेष कुराकानी :

Leave a Reply

Your email address will not be published.

Back to top button