मुना कार्की मृ’त्यु प्रकरण: पूर्वसचिव अर्जुन कार्कीमाथि अनुसन्धान गर्न माग


काठमान्डौ ,ललितपुरको सानेपामा माघ २७ गते भएको पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र कामदाचौर विजय धरीको मृ’त्यु प्रकरणमा मुनाकै श्रीमानमाथि अनुसन्धान गर्न माग गरिएको छ। नेपाल जनजाती म’हासंघका पूर्व महासचिव आङकाजी शेर्पाले मुना ह’त्या काण्डको विषयमा छा’नविन गर्न उनका श्रीमानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने बताउनुभएको हो। उहाँले उच्च घ’रानाको घरमा हुने यस्ता अ’पराधिक घ’टनामा र’हस्यमय हुने भन्दै अ’पराध गर्ने जो कोहीलाई पनि का’रबाही हुनु पर्ने बताउनुभएको हो। उहाँले भन्नुभयो, ‘अर्जुन अहिले शो’कमा हुनुहुन्छ ।

उहाँप्रति स’हानुभुती रहँदा रहँदै पनि गै’रकानुनी कामका लागि उ’न्मुक्ति दिन मिल्दैन्।’उहाँले अ’वकास प्राप्त सचिवको घरमा ३ जना से’वक हुनु अ’नौठो जि’वनशैली हेर्दा यो विषयमा पनि छा’नविन हुनुपर्ने मा’ग गर्नुभएको हो। उहाँले अर्जुनको पारिवारिक अवस्थाका बारेमा आफु जा’नकार भएकाले उक्त जिवनशैली पनि शं’काको घेरामा रहेको बताउनुभयो। उहाँले ६ कक्षामा पढ्दै गरेको बालकलाई श्र’म शो’षण गर्न ल्याएर पारिश्रमिक समेत नदिएर राख्नु का’नुनी रुपमा दो’षी भएको पनि बताउनुभयो। छोरा जस्तै बच्चा बेलादेखि पालेको व्यक्तिले त्यस्तो घृ’णित काम गर्न नसक्ने भन्दै उहाँले सिसीटिभी फुटेज सार्वजनिक गर्न पनि मा’ग गर्नुभएको छ। इसिधाकुरा बाट

Leave a Reply

Your email address will not be published.

Back to top button