भर्खरै ललितपुरमा न’ग्न अवस्थामा भेटियो युवतीको श’व, को होलिन् उनी ?


ललितपुर, ४ फागुन । ललितपुरमा केहीबेर अघि एक युवतीको श व न ग्न अवस्थामा फेला परेको छ । आइतवार दिउसो फेला परेको श वको पहिचान प्रहरीले खोजिरहेको छ । ललितपुरको लेले सामुदायिक वनमा न ग्न अवस्थामा युवतीको श व भेटिएको हो ।

युवती हेर्दा मंगोलियन अनुहारको जस्तो देखिने ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले बताएका छन् । अहिले सम्म उनको सनाखत हुन सकेको छैन । करिब २५ वर्ष उमेरको जस्तो देखिने युवतीको ह त्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनको ब ला त्का र भए नभएको बारे अनुसन्धान भइरहेको छ । घ ट ना स्थलमा महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझासहितको टोली पुगेर अनुसन्धान सुरु गरको छ ।

श वमा नि ल डाम देखिएको छ । पाटन स्थित अस्पतालमा पोष्टमार्टम गर्ने तयारी प्रहरीले जनाएको छ । प्रहरीले पोस्टमार्टम प्रतिवेदनबाट मृ त्यु को कारण खुल्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button