सप्तकोशीमा हा’मफा’ल्नु अघि राजेशले अन्तिम पटक आमालाई फोन गरेर यस्तो भनेका रहेछन-


काठमान्डौ , १० वर्ष आफुसंग सम्बन्धमा रहेकी प्रेमिकाले एक्कासी अर्कै केटासँग इन्गेजमेन्ट गरेपछि पिं डा सहन नसकी गत मंगलबार सप्तकोशी नदिमा हा’म फा’लेका इटहरीका व्यवसायी राजेश बानियाँ अहिले सम्म फेला परेका छैनन् ।उनको आमा छोराको पी’डाले वि’क्षिप्त छन्। इटहरी ९ का राजेश बानियाँ मंगलबार साँझ सप्तकोशीमा हा’म फा’लेका हुन् । कोशीमा हा’म फा’ल्नुअघि उनले आमालाई फोन गरेर सबै बताएका थिए। लामो समय देखि प्रेम सम्बन्धमा रहेका प्रेमिका एकाएक अर्कै युवकसंग इन्गेजमेन्ट गरेपछि राजेशले यस्तो निर्णय लिएका हुन् । राजेशका परिवारले पटक पटक उक्त युवतीसंग विवाह गर्ने निर्णय गरे पनि युवती परिवारले अस्विकार गरेका थिए ।

राजेशका आमाले दुवै जनाको विवाह गर्ने कुरा चलाउदा अब आउने वैशाखमा विवाह गर्ने छोराले बताएका थिए । युवतीका घर परिवारका दबाबले अर्कै केटासंग विवाह गराएका उनको भनाइ छन् ।राजेशले नदीमा हा’मफा’ल्नु अघि फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन्, १० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अ’चानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँ’च्ने दिन अ’न्तिम हो जस्तो लाग्यो । केही छैन, आ’सा छ सबै खुसी तिमीले पाउने छौ । गू’ड बा’इ इसु, आशा छ तिमीले मलाई मा’फ गर्ने छौ ।

Leave a Reply

Your email address will not be published.

Back to top button