६ जना नेपालीमा स्वास्थ्य स’मस्या देखिदा आउन पाएनन नेपाल ,१७५ जना नेपालीको नेपाल फर्किए !


काठमाडौँ — कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उ’द्धार गरिएको छ । सुरुमा १८५ जनाको उ’द्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही स’मस्या देखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अ’न्तिममा रो’केको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ । उ’द्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो।

नेपाली लिन शनिबार साँझ वुहान पुगेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान चढ्ने केही नेपालीमा ज्व’रो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रो’क लगाएको दा’बी स्रोतले गरेको छ ।शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो।

Leave a Reply

Your email address will not be published.

Back to top button