पिक्निकबाट फि’र्किएको ट्याक्टर दु’र्घटना , २१ जना घा’ईते ४ को अवस्था ग’म्भीर


पुनर्वास । कञ्चनपुरको पुनर्वासमा ट्याक्टर दु’र्घटना २१ जना घा’ईते भएका छन । बेलौरी नगरपालिकामा पर्ने भ’कुण्डाबाट पि’क्निक खाएर फ’र्किँदै गर्दा से १ त ६५०६ नम्बरको ट्याक्टर पुनर्वास–२ दु’र्घटना भएको हो ।दु’र्घटनामा परेका पुनर्वास–२ सिम्रीका चार जनाको अवस्था ग’म्भीर छ । अन्य १७ जना सामान्य घा’इते भएको प्रहरीले जनाएको छ । ग’म्भीर घा’इते भएका चारै जनालाई उपचारका लागि धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताए ।

दु’र्घटना परी १४ वर्षीय जीवन खड्का, १७ वर्षीया कल्पना खाती, २२ वर्षीया शा’न्ति बोगटी र १५ वर्षीया सुनिता सुनार ग’म्भीर घा’इते भएका हुन् । सामान्य घा’इते भएकाहरूको आ’ईबिआरडी स्थित पुनर्वास पोलिक्लिनक र पु’नित मे’डिकलमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले मा’पसे गरी तीव्र गतीमा सवारी चलाउँदा दु’र्घटना भएको प्रहरीले जनाएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close