मुख्यमन्त्री शेरधन राईले माघ ११ गते विवाह गर्दै, को हुन् बेहुली ?


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही माघ ११ गते विवाह गर्ने भएका छन । उनले अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग विवाह गर्न लागेका हुन् । उनको बिहे काठमाडौंमा हुने तय भएको बताएको छ । विवाह हुने तय भएको मुख्यमन्त्रीका स्व’कीय सचिव नवराज राईले पुष्टि गरेका छन् । उनले भने, “विवाहको मिति तय भइसकेको छ । काठमाडौंबाट हुँदै छ ।” विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रि’तिभोज कार्यक्रम हुनेछ ।

विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्या’पारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र नि’म्तालुको सहभागिता रहने बताइएको छ । मुख्यमन्त्री राईले अ’न्तरजातीय विवाह गर्न लागेको उनी नि’कटस्थहरु बताउँछन् ।उनले माघ ११ गते शेर्पा थरकी युवतीसँग विवाह गर्न लागेको बताएको छ ।

यो पनि पढ्नुहोस : लकडाउनभर लण्डनमा निशुल्क खाना बाँड्दै गोर्खा क्लबलण्डन । बेलायत यतिखेर तेस्रो लकडाउनको च’पेटामा छ । संक्रमण र निधन हुनेको संख्या उकालो लागेको लाग्यै छ । नेपाली पनि यो महामारीबाट पि’ल्सिएका छन्। यस्तो सं’कटमा साउथ इस्ट लण्डनमा रहेको गोर्खा क्लबले ब्यापार घाटा वे’वास्ता गर्दै कोरोनाका कारण आइसोलेसनमा रहेका परिवारलाई नि’शुल्क राहत एवं खाना बाँ’ड्ने अभियान शुरु गरेको छ । कोरोना संक्रमित, बुढाबुढी र बिद्यार्थीहरुलाई घर घर गएर निशुल्क खा’धान्न एवं पाकेको खाना वितरण गर्ने अ’भियानको शुक्रबार ९ दिनसम्म सयौंले लाभ लिइसकेका छन्।

गोर्खा क्लबले एकदिनमा २० देखि ५० जनासम्मलाई निशुल्क खाना ख्वा’एको छ । खाधान्न जस्तै दाल चामल, तेल, नुन, आलु प्याज, लसुन, चिया चिनी, अन्डा, बिस्कुट, टो’म्याटो क्या’न, चाउचाउ, भुजा ट्वाइलेट रोल घरमै लगिदिने गरेको छ । क्लबले सेवा गरेका आइसोलेसनमा रहेका चार घर परिवार अहिले कोरोना मु’क्त पनि भइसकेका छन्। गोर्खा क्लबका संचालक मनिष श्रेष्ठले शुरुमा आफू र जहानबाट यो पून्य काम गर्ने ‘क’न्सेप्ट’ ल्याएका थिए । तर उनको अभियानलाई आ’त्मासाथ गर्दै स्वत स्फु’र्त सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुको भि’ड नै छ अहिले ।

‘स’मस्त मा’नवमाथि आइपरेको वि’पत्तिका बेला मैले एउटा सानो प्र’यासको सोच बनाएको थिएँ । अहिले धेरै साथीहरु जो’डिनु भयो’-मनिषले भने, ‘तर म पैसा स्वी’कार गर्दिन । हामी कसैको फोटो रा’खेर सार्वजनिक पनि ग’रिदिन्नौ । मन हुनेले खाद्य सा’मग्री दिन र क्लबमा आएर प’काउन सहयोग गर्न सक्नु हुन्छ ।’अभियान ‘बाँ’च र ब’चाउ’ भन्ने मु’ल म’र्म सहित गरिएको जनाउँदै मनिषले आफूले भगवानले दिएको भूमिका नि’र्वाह मात्र गरेको बताए । ल’कडाउनभरि यो सहयोग अ’भियान जा’री रहने उनले जनाए ।

‘कोरोना संक्रमित, बु’ढाबुढी र बिद्यार्थीहरुलाई अ’प्ठेरो परेको छ भने बिना सं’कोच सम्पर्क गरे हुन्छ । हामी घरमै ल्याइ दिँछौ’-मनिष भन्छन् । हालसम्म ज’मघट परिवार यूके, इ’नास यूके, प्रतिभा नक्षत्र यूके, पा’सा पुच: गुथी साउथ इ’स्ट यूके लगायत कयौँ ब्यक्तिले सहयोग गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close