प्रधानमन्त्री ओलीले राष्ट्रियसभा रोष्टमको भूइँमा थु’के… (भिडियो)


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रो’ष्टममा थु’केका छन् । आइतबार राष्ट्रिय सभामा स’म्वोधनका क्रममा उनले रो’ष्टमको भूइँतिर फ’र्किएर थु’केका हुन् । भारतीय विदेश सचिव, भारतीय सेनापति नेपाल भ्रमण नेपाल गएको, नेपालबाट ऊर्जा सचिवपनि भारत भ्रमणमा गएर उ’पलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि भारत भ्रमणमा जाने बताउँदै गर्दा रो’ष्टममा थु’केका हुन् ।

उनले मुखमा केहि च्यापे जस्तो भिडियोमा देखिन्छ ।संसद भवनभित्र त्यो पनि रोष्टममा बोलिरहेको बेला थु’क्नु सामान्य म’र्यादाभन्दा बाहिरको कुरा मानिन्छ । संसद वि’घटन गरेर आ’लोचना खेपिरहेका प्रधानमन्त्री ओलीले संसद बैठकमै थु’केपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

उनले बोल्नेक्रममा थुकेपछि त्यसलाई अ’शिष्ट भन्दै आ’लोचना सुरु भएको हो। आइतबार बिहान आ’कस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डा’केर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अ’न्त्यको सिफारिस राष्ट्रपतिलाई बुझाएर राष्ट्रिय सभामा स’म्वोधनका लागि प्रधानमन्त्री ओली राष्ट्रिय सभा पुगेका थिए । भिडियो यहाँ छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close