कुबेतमा दु’र्घटनामा परी ज्या’न गु’माउने नेपाली [नाम सहित]

काठमाडौं। कुवेतको सी’जीजीसी कम्पनीमा भएको दु’र्घटनामा परी मृ’त्यु भएका ६ जना नेपाली मध्ये ४ जनाको प’हिचान खुलेको छ। कुवेतस्थित नेपाली दूतावासले बिहीबार बेलुका प्रेस वि’ज्ञप्ति जा’री गरी मृ’तकहरुको परिचय खु’लेको जानकारी दिएको हो। दूतावासका अनुसार मृ’त्यु हुनेहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, र दाङका श्यामनारायण चौधरी रहेका छन्। मृ’त्यक मध्ये अन्य दुईजनाको विवरण खोजी भइरहेको दूतावासले जनाएको छ। यस्तै दु’र्घटनामा घा’इते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घा’इते मनोरथ मण्डल उपचारपछि काममा फर्केका छन्।
कुवेतको ८० नम्बर रोड अल मु’तल्लामा चिनियाँ कम्पनी सी’जीजीसीका कामदारहरु बुधवार दु’र्घटनामा परेका थिए ।सी’जीजीसी कम्पनीले सडक वि’स्तारको काम गर्छ । यही कम्पनीमा कार्यरत अर्घाखाँचीका एक युवाका अनुसार कम्पनीमा करिब ५ हजार कामदार कार्यरत छन् । जसमध्ये २ हजार बढी नेपाली कामदार का’र्यरत छन् । नेपालीबाहेक बंगलादेशी, भारतीय र पाकिस्तानी कामदारहरु कम्पनीमा कार्यरत छन् ।उनका अनुसार दु’र्घटना हुने बेला १३ जना कामदारहरुले काम गरिरहेका थिए । काम च’ल्दै गर्दा अ’चानक माटो ख’स्न थालेको देखेपछि ३ जना कामदार चि’च्याउँदै भा’गेका थिए । उनीहरु स’कुशल छन् ।
जानकारीअनुसार ढलको पाइप बि’च्छ्याउने ते’न्जर मेसिनले ४र५ मिटर नाला खनेको थियो त्यसैमा उनीहरुले काम गरिरहेका थिए । त्यसैको १ मिटरको ग्या’पमा सोही किसिमका अर्को नाला खनेर भर्खरै पु’रिएको थियो । फुकुवा माटोले भर्खरै पु’रिएको नाला र अहिले ख’निएको नालाबीच मात्रै १ मिटर जमिन थियो । यो साँघुरो जमिनले द’बाब धा’न्न नसकेपछि पहिरो गएको थियो ।‘हाम्रै कम्पनीमा हो दु’र्घटना भएको । तर, अर्को ५ नम्बर ब्ल’कमा हो । घ’टना भएपछि कसैलाई त्यहाँ जान दिइएको छैन’ उनले भने ‘८ जना नेपाली परेको भन्ने सुनेका छौं । तर, को को परे भन्ने अहिले सम्म थाहा भएको छैन ।’
