नेपालमै भेटियो १५ लाखको अचम्मको ढुंगा छोयो कि मान्छेको उमेर बढ्ने विश्वास !


हरेक चिजको आ आफ्नै महत्व हुने गर्दछ । कसैको सामान्य लाग्छ त कसैको अचम्म लाग्छ । तर धेरै महत्व भएका चिज सायदै भेटिने गर्दछ । त्यही भएर पनि होला त्यस चिजको महत्व धेरै नै हुने गर्दछ । यसतै संसारलाई अचम्मित बनाउने एक ढुंगा भेटेका छौ हामिले । जुन ढुंगा 90 केजिको छ ।

त्यस ढुंगा 90 केजि भएका कारण मात्र हैन महत्व बढेको त्यो ढुंगा बेच्न राखिएको छ जसको मुल्यले धेरैलाई चकित पार्न सक्छ । उक्त ढुंगाको मूल्य 15 लाख रुपैया तोकिएको छ । सो ढुंगालाई हिमाली भेगबाट 8 जनाले पालै पालो गरेर बोकेर ल्याईएको हो । उक्त ढुंगा छुदा मात्रै 20 बर्षको आयु लम्बिने ढुंगा मालिकको भनाई छ । हेरौ त्यो ढुंगाको महत्व के के रहेछ त? भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close