‘इन्गेजमेन्ट’का लागि चितवन जाँदै थिइन् दु’र्घटना ज्यान गु’माएकी अभिनेत्री महिमा सिलवाल !


काठमाडौं, बुधबार साँझ स्कुटी दु’र्घटना हुँदा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी दिदी शर्मिला सिलवालको नि’धन भएको छ ।गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै महिमा र शर्मिला सवार बा९८प ७०५८ नम्बरको स्कुटरलाई ठ’क्कर दिएको थियो ।द’र्घटनामा ग’म्भीर घा’इते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घा’इते महिमाको उपचारको क्रममा मृ’त्यु भएको थियो भने घा’इते शर्मिलाको काठमाडौंस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी शर्मिला र महिमा घर जाँदै थिए । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जाँदै गदौ दु’र्घटना भएको थियो । पारिवारित स्रोतका अनुसार दु’र्घटनामा नि’धन भएकी अभिनेत्री महिमाको ‘इन्गेजमेन्ट’ हुनेवाला थियो ।ठ’क्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फ’रार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button