१३ बर्षीया बालिका र १० बर्षीय बालक आमा बाबु बन्दै


एजेन्सी । रुसकी एक १३ बर्षीया बालिका र १० बर्षीय बालक आमा बाबु बन्ने भएका छन । १३ बर्षीया बालिका ग’र्भवती भएपछि यस्तो खुलासा भएको हो ।सा’इबेरियाको आ’ण’वि’क उत्पादक शहरका रुपमा चि’निएको झे’लेज्नोगोर्स्क शहरकी निवासी १३ बर्षीया ड’रियाले आफ्नो ग’र्भको बच्चाको पिता आफ्नै प्रेमी १० बर्षीय बा’लकको भएको स्वि’कार गरेपछि यसको पुष्टि भएको हो ।सोही शहरकै नि’वासी ड’रियाका प्रेमी इ’भान कम उमेरमै पिता ब’न्न लागेको यो समाचार अहिले सर्वत्र चा’सोको विषय बनेको छ ।

ड’रियाको भनाइ अनुसार एक बर्षअघि उनिहरु दुवैजनाको पहिलो भेट भएको थियो । उनिहरुबीच समान्य दे’खादेख अर्थात पहिलो नजरमै प्रेम सम्बन्ध कायम भएको थियो ।रुसको टिभी च्यानलको Father at 10 नामक का’र्यक्रममा १३ बर्षीया बालिका ड’रिया र १० बर्षीय बालक इ’भानले आफुहरुबीचको प्रे’म सम्बन्धका बा’रेमा सबै कुरा बताएका हुन ।१० बर्षीय बालक इ’भानको परीक्षण गरेका डाक्टर इ’वगिनी ग्रो’कोभले इ’भान बच्चा ज’न्माउन सफल शु’क्रकिट उ’त्पादन गर्न स’क्ने उमेरको नभएको दा’वी गरेका छन ।

उनको दा’वी अनुसार बालक इ’भान ग’र्भको बच्चाको पिता हुनै सक्दैनन् तर १३ बर्षीया बालिका ड’रियाले इ’भान बाहेक अरु कोही पनि आफ्नो प्रे’मी नभएको जि’किर ग’रेकी छिन । ड’रियाको ब’यानको स’त्य तथ्य पत्ता ल’गाउने क्रममा म’नोचिकित्सक द्वारा गरीएको प’रीक्षणमा पनि उनको दा’वी सत्य सा’वित भएको छ । बालिका ड’रिया र बालक इ’भान दुवै जनाका अ’भिभावकको सहमतिमा उनीहरु टिभी शोभमा सहभागी भएका हुन ।त्यस्तै अ’भिभावकै सहमतिमा दुवैजनाको स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।

८ हप्ताको ग’र्भलाई ड’रिया र उनकी ३५ बर्षीया आमा ए’लेनाले सफल रुपमा ज’न्माउन चाहन्छन ।आमा ए’लेनाका अनुसार आफ्नी छोरी ड’रियाले यो सम्बन्धका बारेमा कुनै द’वाब बिना स’हर्ष स्वि’कार गरेकी हुन । त्यसैगरी बालक इ’भानकी आमा ग’लिना पनि आफ्नो छोरा पिता बन्न लागेका भानाइमा स’हमत भएको द सन ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close