सिन्धुपाल्चोकमा कोरोनासँग लक्षण मिल्ने बि’रामीको संख्या २ सय १ पुग्यो ,तुरुन्त सहयोग गर्न आ’ग्रह- सेयर गरौँ


काठमाडौं ,सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ को गुम्बा बस्तीमा कोरोना भा’इरससँग लक्षण मिल्ने शं’कास्पद रो’गको ल’क्षण देखिएकाे छ । गाउँपालिकाले साेमबार सू’चना जारी गर्दै सं’क्रमणबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराएको छ । अत्यन्त जरुरी भनिएको पत्रमा लेखिएको छ, ‘विश्वमा फै’लिइरहेको नोभल कोरोनाभाइरसको ल’क्षणसँग मिल्ने रुघाखोकी र अ’त्याधिक ज्वोरोजस्ता ल’क्षणका बि’रामी देखा परेको हुँदा सोको प’रीक्षण गरी रोग प’हिचानका लागि विशेष टो’ली ख’टाइ सहयोग गरिदिन हुन अ’नुरोध गर्दछौं ।’

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङका अनुसार गुम्बामा तीन दिनदेखि उक्त सं’क्रमण फै’लिएको छ । सुरुमा स्कुले बालबालिकामा देखिएको सं’क्रमण अहिले गाउँका २०१ जनामा फै’लिएको छ ।उपाध्यक्ष तामाङले भनिन, वडाले जानकारी गराउने वि’त्तिकै हामीले यहाँबाट औ’षधिसहित स्वास्थ्यकर्मीकाे टाे’ली पठायौं । वडाकै स्वास्थ्य इकाइ तथा पालिकाबाट गएको टो’लीको सहयोगमा बि’रामीलाई औ’षधि खुवाएपछि बि’रामीलाई अलि कम भएको जानकारी पाएका छौं ।’ तामाङका अनुसार अहिले जिल्ला जनस्वास्थ्य, जिल्ला अस्पताल तथा गाउँपालिकाको टो’ली भाइरल प्र’भावित गाउँ गुम्बा जाँदै छ ।

वि’रामी परेकाहरुमा कोरोनाभाइरसको ल’क्षणसँग मेल खाने स’ङ्केत देखिएकोले त्यहाँ त्रा’स फै’लिएको उपाध्यक्ष तामाङले बताइन् ।उनका अनुसार उक्त वडामा मङ्गलबारै स्थानीय स्वास्थ्य चौ’कीबाट चिकित्सकहरुको टो’ली पुगेको र बुधबार जिल्ला ज’नस्वास्थ्य कार्यलयबाट थप चि’कित्सकहरुको टो’ली पुग्दैछ । माघ २३ गतेबाट स्थानीयहरुमा रुघाखोकी र ज्वरो आउन सुरु गरेको र २८ गतेसम्म पुग्दा त्यो संख्या बढेर २ सय ना’घेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button