बु’लेट बाइक रो’के अनि एक युवाले सप्तकोशी नदीमा हा’मफाले


रामपुर , सप्तकोशी नदीको पुलमा बु’लेट बाइक रोकी एक युवा कोशी नदीमा हा’म फा’लेका छन । रामपुर वाट वाइकमा आई कोशी नदीमा हा’म फालेको स्थानीयले बताएका छन ।हा’म फा’ल्ने व्यक्ती को हुन खुल्न सकेको छैन।कोशी नदीमा हा’म फा’लेर बे’पत्ता भएको व्यक्तीको प’हिचान हुन सकेको छैन ।कालो र रातो रंगको को ३७ प ७ नब्बरको प्लेट भएको यो बाइकमा स्वर युवाले हा’म फा’लेक हुन् । बे’पत्ता भएका व्यक्तीको खो’जीकार्य भइरहेको छ । उता दुहबी-८ बस्ने २७ बर्षीय दिपेश चौधरीको मोटरसाईकल दु’र्घटनामा परी मृ’त्यु भएको छ।

सोमबार राती ११ बजे मोरङ बुढिगंगा-५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री अगाडी भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल अ’नियन्त्रीत भई बिजुलीको पोलमा ठो’क्किन गई दु’र्घटना हुदा सोही मोटरसाईकलका चालक चौधरी ग’म्भिर घा’ईते भई बिराट न’र्सिङहोम बिराटनगरमा उपचारको क्र’ममा उनको मंगलबार बिहान ४ :४५ बजे मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button