एक्ली किशोरीले ३ जना ब’लात्कारीलाई धुलो च’टाएर इ’ज्जत ब’चाइन्, एउटाको दाँत झा’रिदिइन्


काठमाडौं। ३ जना बलिया युवकको अगाडि एक्ली किशोरीको केही जो’र चल्दैन भन्ने मानिन्छ तर एक किशोरीले ३ जनालाई धुलो च’टाएर आफ्नो इ’ज्जत ब’चाइन् । उनले एक जनाको त दाँतसमेत झा’रिदिएकी छिन् । दैनिक भास्करको समाचार अनुसार यी किशोरी भारतको छत्तीसगढ राज्यको रायपुरकी हुन् ।उनी सोमबार बालोद–रजनांदगांव मार्ग हुँदै परीक्षा दिन गइरहेकी थिइन् ।बाटोमा उनलाई तीन जना न’काबधारीले अप’हरण गरे ।उनीहरुले कारमा छात्रालाई ब’लात्कारको प्रयास गरे । बाटो मै छात्राले विरोध गर्न सुरु गरिसकेकी थियन् ।

आ’रोपीहरुले पाररास नाला नजिकै कार रो’केपछि छात्रा झरेर स्कुटरतर्फ भागिन् । उनले ढुंगाले हा’नेर एक अ’पहरणकारीको दाँत झा’रिदिइन् । त्यसपछि आ’रोपीहरु त्यहाँबाट भागे ।पुलिसले तीन आ’रोपीहरुवि’रुछ, अ’पहरण र ब’लात्कार प्रयास अभियोगमा मु’द्दा दर्ता गरेको छ । छात्रा दुधली उच्च माविमा पढ्छिन् । उनको स्कुलका केही सं’दिग्ध छात्रहरुसँग पनि सोधपुछ भइरहेको छ । सबै आ’रोपी न’काब लगाएका थिए त्यसैले अनुसन्धानमा क’ठिनाइ भएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button