दुई छोरी नेपाल फर्किएपछि बुधबार मात्रै मुनाको अन्तिम संस्कार गरिने


काठमाडौँ – ललितपुरको सानेपामा रहेको घरमै सोमबार ह’त्या भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको अ’न्त्यष्टि छोरीहरु फर्किएपछि मात्रै हुने पारिवारिक स्रोतले जनाएको छ ।पूर्वसचिव कार्कीकी पत्नी मुनाको सोमबार बिहान घरमै ह’त्या भएको थियो। कार्कीको घरमा विसं २०६६ देखि कामदारका रुपमा बस्दै आएका २२ वर्षका विजय चौधरीले मुनाको ह’त्या गरी आफूले पनि आ’त्मह’त्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । मुना र विजयको श’व हाल पाटन अस्पतालमा राखिएको छ ।

मुनाका दुई छोरी बेलायत र अमेरिकामा रहेका छन् । उनीहरु मंगलबार नेपाल आइपुग्ने र बुधबार मात्रै मुनाको अ’न्तिम सं’स्कार गर्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ ।अहिले अर्जुन र मुनाका छोरा मात्रै नेपालमा छन् । पाँच कक्षामा अध्ययनरत छोराको आउँदो फागुनमा वर्तबन्ध गर्ने तयारी थियो । हिन्दू सं’स्कार अनुसार वर्तबन्ध नभएकाका छोराले बुवा वा आमाको मृ’त्यु भएमा का’जकिरिया गर्न मिल्दैन ।१२ वर्षदेखि घरेलु का’मदार बसेका दाङ लमहीका विजय चौधरीको श’ब घाँटीमा पा’सो लागेको र डोरी चुँ’डिएको अवस्थामा भेटिएको थियो ।

आधा डोरी उनी ढलेको ठीक माथि भर्याङको रेलिङमा झु’न्डिएको थियो ।अनुसन्धानमा सं’लग्न अ’पराध अनुसन्धान महाशाखाका एसपी मुकेशकुमार सिंहले कार्कीको ह’त्या चौधरीले नै गरेको पुष्टि भएको बताए ।‘हामीले सिसिक्यामेरा फुटेज अध्ययन गयौँ ।फुटेज अध्ययन गर्दा कार्कीको ह’त्या चौधरीले नै गरेको देखिन्छ, क’न्फ्युजन हुनुपर्ने अवस्था छैन,’ एसपी सिंहले भने, ‘तर, घ’टनाको कारण बुझ्न सकिएको छैन । हामी अध्ययन गर्दै छौँ।’ सु’रक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौ’न, ला’गुऔषध र म’नोवैज्ञानिक कारण घरेलु का’मदारबाटै ह’त्याका घ’टना हुने गरेको बताए ।

आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेको समाचार अनुसार कार्कीको ब’लात्कारपछि ह’त्या भएको हुन सक्ने आ’शंका प्रहरीले गरेको छ। प्रहरीका अनुसार घ’टनास्थल मुचुल्काका क्रममा चौधरीको अ’न्डरवेयरभित्र वी’र्यजस्तै देखिने चि’प्लो प’दार्थ भेटिएको छ । अ’न्डरवेयरको केही भागमा र’गत लागेको पनि देखिएको छ । मृ’तक कार्कीको मा’सिक च’क्रकै वेला रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। ‘चौधरीको अ’न्डरवेयरमा शं’कास्पद वस्तु फेला परेका छन् । तर, प’रीक्षण हुन सकेको छैन,’ महाशाखाका प्रवक्ता एसपी सिंहले भने, ‘झु’न्डिएको मान्छेको शरीरको कुनै अं’गबाट त’रल प’दार्थ नि’स्किनु स्वा’भाविक पनि हुन सक्छ ।

त्यसैले थप अनुसन्धान आवश्यक छ।’कार्की निवासमा मूलगेट र भान्छाअगाडि प्या’सेजमा सिसिक्यामेरा जडान छ । घ’टनाको अनुसन्धान गर्न प्रहरीलाई तिनै सिसिक्यामेरा फुटेजले स’हज बनायो । प्रहरीका अनुसार बिहान करिब ९ बजे विजय चौधरी घरको मूलगेटमा देखिन्छन् । गेटमा उनले कसैलाई बि’दा गरिरहेको देखिन्छ । गेट ब’न्द गरेर उनी सरासर घरभित्र छि’र्छन् । मुना कार्की १०: ०० बजे भान्छामा काम गरिरहेकी देखिन्छिन्। ए’कसुरमा काम गरिरहेकी कार्कीको पछाडि चौधरी ख’ल्तीमा हात हाल्दै ओ’होरदोहोर गरिरहेका देखिन्छन् ।

१०: १० बजे चौधरीले कार्कीलाई पछाडिबाट डोरीले घाँटीमा अँ’ठ्याउँछन् ।करिब १३ मिनेटसम्म भुइँमा द’बाएर राख्छन् । त्यसपछि चौधरीले सातपटकसम्म पि’र्काले हा’न्छन् । सिसिक्यामेरामा पि’र्का उ’ठाएको देखिए पनि ब’जारेको भाग देखिँदैन । कार्कीको टाउकोमा र’गतको भ’ल बग्ने गरी चो’ट लागेकाले पि’र्काले नै हा’नेको प्रहरी नि’ष्कर्ष छ ।कार्कीको मृ’त्युपछि चौधरी श’व छोडेर ११: ०८ बजेसम्म घरभित्रै डु’लिरहेका देखिन्छन् । त्यसपछि उनी भर्याङ चढे, रेलिङमा पा’सो लगाएर झु’न्डिए । तर, पा’सो ब’लियो नहुँदा चुँ’डियो । उनी भुइँमा प’छारिए । चो’टका कारण उनको पनि मृ’त्यु भयो।

अ’पराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले घरेलु कामदारबाट उपत्यकामा तीन वर्षमा तीनको ह’त्या भएको बताए । ‘सानेपासहितको घ’टना जोड्दा घ’रेलु का’मदारकै कारण दुई वर्षमा तीनजनाको ह’त्या भएको देखिन्छ । घ’टना अनुसन्धान गर्दा अ’धिकांशमा आर्थिक कारण देखिन्छ ।’सु’रक्षाविद् तथा नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले आर्थिक, यौ’न, ला’गुऔषध र म’नोवैज्ञानिक कारण घ’रेलु का’मदारबाटै ह’त्याका घ’टना हुने गरेको बताए ।‘घ’रेलु का’मदारबाट हुने ह’त्या नेपालमा मात्र होइन, भारतमा समेत बढेको विभिन्न तथ्यांकले देखाउँछन्,’ उनले भने, ‘आर्थिक, यौ’न, ला’गुऔषध र म’नोवैज्ञानिक कारण बढी देखिन्छन्।’ Source:Esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button