यहि हो विजय चौधरी जसले मुनाको अ’कालमै प्रा’ण लियो !


२८ माघ २०७६, मंगलवार काठमान्डौ ,पूर्वसचिव अर्जुन कार्की सोमबार बिहान सानेपास्थित निवासबाट ६ बजे पशुपति दर्शन गर्न हिँडे। १२ वर्षीय छोरालाई ७ बजे नै स्कुल पठाउनुपर्ने भएकाले ४९ वर्षीया पत्नी मुना कार्की घरमै थिइन्। उनी प्रायः बिहानभरि घरै हुन्थिन्। उनको घरमा २२ वर्षीय विजय चौधरी नौ वर्षदेखि का’मदारका रूपमा बस्थे। पशुपतिनाथ दर्शन र साथीभाइसँग केहीबेरको भेटघाटपछि कार्की करिब सवा ११ बजेतिर घर आइपुगे। घर आइपुग्दा मूलढोका ब’न्द भएकाले कार्कीले घन्टी बजाए। कोही बोलेनन्।

जो’डजोडले ढक्ढक्याउँदा पनि ढोका खुलेन। अन्ततः भान्साकोठाको झ्यालबाट भित्र चि’हाउँदा भ’यानक दृश्य देखियो। र’गत ल’तपतिएको अवस्थामा पत्नीलाई देखेपछि कार्की रु’न–कराउन थाले। छिमेकी दानबहादुर थापा दौडँदै उनको घरमा पुगे। ‘त्यतिबेला करिब साढे १० बजेको थियो होला,’ थापाले सुनाए। थापाले महानगरीय प्रहरी प्रभाग सानेपालाई खबर गरे। दुई समय मिटर परको प्रहरी कार्यालयको टोली दुई मिनेटकै कार्कीको घरमा पुग्यो ।प्रहरीको सहयोगमै भान्साकोठामा क्ष’तविक्षत अवस्थामा फेला परेकी मुनालाई ११ः४० मा स्टार अस्पतालमा पु(याइएको थियो।

तर अस्पतालले उनको बाटामै मृ’त्यु भइसकेको बतायो। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार मुनाको टाउको र अनुहारमा ग’म्भीर चो’ट लागेको छ। चि’र्पट र पि’र्का पनि कु’टपिटमा प्रयोग भएको प्रहरीले जनाएको छ।‘का’मदारले नै ह’त्या गरेको हो भन्नेमा कुनै शंका छैन,’ डिएसपी तामाङले भने, ‘उसले किन ह’त्या ग¥यो भन्नेचाहिँ अलि र’हस्यमय छ, यसबारे अनुसन्धान भइरहेको छ।’ याे खबर अाजकाे नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन्। उनका अनुसार मृ’तक महिलाको श’व पो’स्टमार्टमका लागि पाटन अस्पताल लगिएको थियो।

नजिकै बसेर पनि रोएको र चि’च्याएको आवाज सुनिएन। भान्सामा मुना र’गताम्मे अवस्थामा थिइन्। कामदार पाहुना राख्ने कोठामा झु’न्डिएको अवस्थामा थिए,’ छिमेकी दानबहादुरले भने। उनका अनुसार घरमा कामदार र परिवारबीच कुनै म’नमुटाव भएको जानकारी थिएन। दुई वर्षअघि भने विप्लव ने’तृत्वको टोलीले कार्कीको घरमा चो’री गरेको थियो। चो’रीपछि प्रहरी प्रभाग सानेपा र पूर्वसचिव कार्कीको घरको बीचमा सिसी क्यामेरा ज’डान गरिएको थियो। ह’त्या भएको दृश्य सिसीटिभीका पनि रेकर्ड भएकाले प्रहरीले सोमबार फुटेज हेरेको थियो।

फुटेजमा का’मदार चौधरीले ए’कोहोरो कु’टपिट गरिरहेको दृश्य देखिएको छ। दृश्यमा घाँटी क’सेको, कु’टपिट गरेको र भुइँमा ल’डाएको देखिएको प्रहरीले जनाएको छ। त्यसपछि चौधरीले सोही तलाको अर्को को’ठामा गएर आ’त्मह’त्या गरेको प्रहरीको अनुमान छ।ह’त्यापछि आ’त्मह’त्या गरेका का’मदारका चौधरीको घर दाङ हो। उनले घरको कामसँगै गाडी सिक्दै थिए। कार्कीका दुई छोरी र एक छोरा छन्। छोरीहरू विदेशमा बस्छन्। १२ वर्षीय छोरा युलेन्स स्कुलमा कक्षा ७ मा पढ्छन्। नौ वर्षअघि कसैले १३ वर्षीय चौधरीलाई दाङबाट काठमाडौं ल्याई एक अ’नाथालयमा राखेको थियो।

रङ लगाउने एक कामदारले पूर्वसचिव कार्कीको घरमा का’मदारका रूपमा चौधरीलाई ल्याइदिएका थिए। अनाथालयमा बसेर कक्षा ६ सम्म पढेको चौधरीलाई कार्कीले त्यसभन्दा माथि पढाएनन्। घरमा सामान्य काम गर्ने र हे’रचाह गर्ने जि’म्मासहित कार्कीले उनलाई राखेका थिए। ‘कार्की परिवारसँग बस्दा चौधरी खुसी नै थिए। Source:Esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button