मलेसियाबाट ३ बर्षमा आउदा आफ्नै साथीसंग श्रीमती १० लाख लिएर भागेपछि श्रीमान रुँदै मिडियामा


काठमाडौ । नेपालको अर्थतन्त्र अहिले रेमिटेन्सले धानेको छ । नेपाली युवाहरुले विदेशमा गएर दुख गरेर कमाएको पैसा रेमिटेन्सको रुपमा कतै राम्रो काममा पनि प्रयोग भएका छन् । जसले नेपालीहरुको जिवनस्तर उकासेको छ । तर केही युवाहरुको भने विल्लिबाँठ भएको छ । परिवारका लागि विदेशमा दुख गरेर कमाएको पैसा बोकेर आफ्नै श्रीमती हिनिदिएपछि उनीहरुको जिवन उजाडिएको छ ।

पछिल्लो समय त्यस्ता थुप्रै उदाहरण हाम्रा सामु सार्वजनिक भएको छ । यहाँ पनि त्यस्तै एउटा दुखद खबर छ । विदेशमा दुख गरेर शुकलाल लाखौं रुपैया जम्मा गरे । विदेशवाट श्रीमतीलाई आफुले कमाएको रकम नेपालमा खुरुखुरु पठाए । श्रीमतीले घर परिवार धानेर बसेकी छ, घर ब्यवहार मिलाउँछे भनेर आफुले खाइनखाई जम्मा पारेको पैसा पठाउने गरेका थिए । आफ्नो नाममा एक पैसा पनि राखेनन् । जब अब त परिवारलाई ब्यवस्था गर्न यति रकम भएपछि पुग्छ भन्ने ठानेर उनी नेपाल फर्किए श्रीमती घरमा थिइनन् । आफुले वर्षौ सम्म कमाएको सम्पत्ती पनि थिएन ।

मकवानपुरका शुकलाल जो १ महिना अगाडि आफनो परिबार र २ छोरा सम्झिएर नेपालमा आए तर विडम्बनाको कुरा उनलाई लिन जाने उनकै धर्म पत्नी एयरपोर्टबाटै आफनै बच्चैदेखिको श्रीमानको साथी भनिने टयाक्सी ड्राइभरस“ग टाप कसीन । कसैले सोच्न नसकेको र उनले त कुनै पनि हालतमा यो कुरा कल्पना पनि गरेका थिएनन , जस्ले १७ बर्षसम्म साथ दिईन उनले यस्तो गर्लिन भनेर ।

यी पिडित नाम हो शुभलाल करिब ३ बर्ष मलेसियामा पसिना बगाएर कमाएको पैसासमेत लिएर भागिछिन । न त अहिले सम्पर्कमा छिन न त कसैका आसपास देखिएकी थिईन । न त म यस्तो ठाउमा जान्छु भनेरनै हिडेकी थिईन । यसरी छोडेर जादा अहिले श्रीमान उनको पर्खाईमा बसिरहेका छन, उनलाई सम्झदै मेरो १० लाख लिएर आउ म तिम्लाई स्विकार्छु पनि भन्छन उनी, हेरौ यो दर्दनाक भिडियो

Leave a Reply

Your email address will not be published.

Back to top button