आफ्नै साथीहरुले किन किशोरीलाई भकाभक कुटे ? यस्तो रहेछ बास्तबिकता (भिडियो)


काठमाडौं । सामाजिक सञ्जालमा एक जना किशोरीलाई ४,५ जना किशोरीहरु मिलेर म’रणासम्म हुनेगरी कु’टपि’ट गर्दै गरेको भिडियो केहि दिन देखि निकै भाइरल भएको थियो । ति किशोरीहरुको हुन् र किन एक जनालाई सबै मिलेर कु’टपि’ट गरे ?  ति कु’ट्ने र कु’टाइ खाने सबै जना किशोरीहरु मिडियामा सार्वजनिक भएका छन् ।

पूर्वको दमकमा भएको यो घ’टनाले अब कानुनी बाटो लिने भएको छ । उनीहरु ला’ गु’औ’षधको कु’लतमा फ’सेर यस्तो ह’र्कत गरेको खुलेपछि अब कानुनी उपचारमा जाने भएको हो । भिडियामो कु’टाई खाइरहेको देखिएकी किशोरीको नाम रेविका विश्वकर्मा हो ।

फे’ला परेकी रेविकाले आफुलाइ कु’टपि’ट गर्ने ति किशारी सबै आफ्नो सबैभन्दा मिल्ने साथी भएको बताएकी छन् । घ’ट’नामा संलग्न किशोरीहरुमा सोनिका परियार, रुपा राई, सम्झना ढकाल मिडियामा सार्वजनिक भएका हुन् भने अन्य दुई किशोरीको भने परिक्षा भएका कारण मिडियामा आएका छैनन् । अरु दुई किरशोरी लक्ष्मी राई र सविता हुन् । ति मध्ये एउटा किशोरीले डान्स सिकाउने काम गर्छन । रेविकाले आफुमाथि दुई साता अघि त्यस्तो घ ट ना भएको बताएकी छन् ।

ला गु औ षध खान थालेपछि साथीहरुकोबीचमा कुराकानी भएको र त्यही विषयमा कु टाकु ट भएको बताए । भिडियोमा सोनिका परियारको आमा पनि मिडियामा आएकी छन् । आफ्नो छोरीले आफ्नै साथीलाई त्यस्तो गरेको भिडियो सार्वजनिक भएपछि आमा निकै चिन्तित छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button