बाबुको किरिया बसेकै बेला त्यही पोसाकमा कक्षा १२ को परीक्षा दिँदै आभाष पाण्डे


काठमाडौ । मोरङ्ग जिल्लाको बेलबारी ९ पोखरीयाका आभाष पाण्डेले आफ्नो बुबाको किरिया बसेको अवस्थामापनि कक्षा १२ को परीक्षा दिएका छन् । मेरिल्याण्ड कलेज बिराटनगरका विद्यार्थी उनले किरियापुत्रीको पोसाक लगाएर नै परीक्षा दिएका छन् ।

उनले श्री काली माध्यामिक विद्यालय बेलबारी ९ डाँगिहाट मोरङ्गबाट परीक्षा दिइरहेका छन् । उनको यो तस्विरमा अधिकांश मानिसले कस्तो भावुक श्ुभकामना भन्दै प्रतिक्रिया जनाइरहेका छन् । जनबोली बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close