आकाशमा उड्दाउड्दै अ’स्ताए राजु ।


काठमाडौं, सधैं आकाशमा उडिरहने राजु नेपाली उड्दाउड्दै अ’स्ताए। टेण्डम फ्लाइट उडान भर्दै आएका ३८ वर्षीय नेपालीले प्याराग्लाइडिङ उडानकै क्रममा ज्यान गु’माए। उनको निधनले पोखराको प्याराग्लाइडिङ क्षेत्रले अनुभवी पाइटल गु’माएको छ। कराँतेले अनुशासित खेलाडी, प्रशिक्षक एवं रेफ्री गु’माएको छ। शारीरिक सु’गठनले प’दक जि’त्ने सम्भावना बोकेको खेलाडी गु’मायो। प्याराग्लइडिङको व्यवसायिक उडान सुरु गरेको झण्डै पाँच वर्ष मात्रै भएको थियो। प्याराग्लाइडिङमा उड्नु अघि उनी क्यो’कुशिन कराँतेका राम्रा खेलाडी हुन्। २०५८ सालमा कराँते खेल्न थालेका हुन्।

कराँतेमै आफ्नो खेलकुद करियर सुरु गर्ने क्रममा उनले पोखरा–१७ विरौटा डो’जोबाट बे’ल्ट बाँ’धे। एक वर्षपछि प्र’तिस्पर्धाको ए’रिनामा उ’त्रिए। भर्खरै सिक्दै गरेको जोश र उमंगले ६५ केजी तौल स’मूहको प्र’तिस्पर्धामा पहिलो सहभागितामै तेस्रो(कास्य) पदक जि’ते। मनमा उर्जा र हौ’सला थपियो। माघे संक्रान्तिको बेलामा वर्षेनी कराँते प्र’तियोगिता आयोजना हुन्थ्यो। २०६० सालमा उनले दोस्रो पटक ए’रिनामा उ’त्रिए। रजत पदक जि’ते। कराँतेमा उनको करियर अघि बढ्यो। ‘हसिँलो र अनुशासित उनी कराँतेका अग्रज र अनुजसँग निकै मिल्थे’ कराँतेका प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारले विगत सम्झिए–‘गुरुप्रतिको सम्मान र व्यव’हार भुल्नै सकिन्न।

कराँतेमा उनको अमिट छाप छोडेका छन्।’ २०६८ सालमै धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कराँतेका नि’र्णायक(रे’फ्री)को भूमिका नि’र्वाह गरेका थिए। पछिल्लो समय उनी नेपाल स्ट्रो’ङगेष्ट कराँतेमा आ’वद्ध थिए। उनी कराँते ब्ला’क बेल्ट थ’र्ड डा’न हुन्। सबै खेलप्रति उत्तिकै ल’गाव थियो। कराँतेसँगै उनी शारीरिक सु’गठनतर्फ पनि हो’मिएका थिए। २०६८ सालमा पोखरामा आ’योजित क्षेत्रीयस्तरको शारीरिक सु’गठनमा सहभागिता जनाए। तर उनले सफलता भने प्राप्त गरेनन्। ब’लिष्ठ शरीरका धनी उनले आफैं पनि कराँतेको प्रशिक्षक थिए।

शारीरिक सु’गठनतर्फ आ’कर्षित हुँदै पोखराको लेकसाइडमा ‘ले’कब्रिज’ जिम समेत सञ्चालन गरे। जिम सेन्टरमै कराँते तथा कि’क बक्सिङ प्रशिक्षण समेत गराउँथे। जि’मसँगै उनको यात्रा प्या’राग्लाइडिङतर्फ मो’डियो। प्या’राग्लाइडिङमा टे’ण्डम उडान गर्न स’क्षम भएपछि पाँच वर्षयता टे’ण्डम उडान गर्दै आएका थिए। उनले पोखराको फि’ष्टेल प्या’राग्लाइडिङ कम्पनी मार्फत ’उडान भर्ने गर्थे। परिवारले अभिभावक गु’माए। आम्दानीको स्रोत गु’म्यो। परिवारको आर्थिक अवस्थामा सा’मान्य छ। उनकै भरमा परिवार चल्थ्यो। लकडाउनपछि खेलकुद क्षेत्र ठ’प्प छ।

कराँते तथा ओ’को कि’क ब’क्सिङ सिकाउने मौ’का उनले पाएनन्। विस्तारै उठ्ने तयारीमा रहेको पोखराको पर्यटन क्षेत्रलाई प्या’राग्लाइडिङले च’लायमान बनाउन खोज्दै थियो। आन्तरिक पर्यटकको उ’त्साह थियो। त्यही उत्साह सोमबार दिउँसो क्ष’णभरमै सि’द्धियो। पोखरा –२८ कालिका घर भएका उनको परिवारमा आमा, श्रीमती र दुई छोरा छन्। ९ वर्ष र ४ वर्षका दुई छोरा टु’हुरा बने। परिवार वि’क्षिप्त बन्न पुग्यो। उनको नि’धनले पोखरा रंगशालामा मंगलबार दिनभर स’न्नाटा छायो। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)बाट श’वको पो’ष्ट’मा’र्ट’म’पछि पोखरा रंगशाला परिसरमा अ’न्तिम श्’रद्धान्जलीको लागि राखिएको थियो।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य स’म्पन्न श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल स्ट्रो’ङगेष्ट क’राँते सं’घका पदाधिकारीहरु, विभिन्न खेलका खे’लाडीहरु लगायतले पा’र्थीव शरीरमा श्र’द्धान्जली अ’र्पण गरेका थिए। पा’र्थीव श’रीरलाई से’तीनदीमा दा’हसंस्कार गरिएको थियो।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close