गुडिरहेको सिटी स’फारीबाट ल’डेर चालकको मृ’त्यु


विराटनगर : मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा गु’डिरहेको सिटी स’फारीबाट ल’डेर मंगलबार दिउँसो चालकको मृ’त्यु भएको छ । विराटनगरबाट मि’लनचोकतर्फ जाँदै गरेको को २ ह ५४९२ नम्बरको सफारीबाट अ’चानक ल’डेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल म’ण्डलको ज्यान गएको हो ।मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले ल’डेका बेला चा’लक आफैले सफारी च’लाइरहेका थिए । उनका अनुसार दिउँसो २ बजेतिर घ’टना भएका बेला सफारी भने खाली थियो ।

ए’क्कासी शरीर भुइँमा ढ’ले पनि उनको खुट्टा सफारीमै अ’ड्किएको थियो । तर सफारी भने सडकमै रो’किएको थियो । घ’टनापछि स्थानीय बा’सिन्दाले प्रहरीलाई जानकारी दिएका थिए । अ’चानक भुइँमा ढ’लेको केही बे’रमै चालक मण्डलको मृ’त्यु भएको स्थानीयले प्रहरीलाई बताउका छन् । उनको मृ’त्युको कारण खुल्न नसकेको र घ’टनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी घ’टनास्थलमा पुग्दा खुट्टा सफारीमै अ’ड्किएको र शरीर भुइँमा ढ’लेको अवस्थामा चालकलाई मृ’त फे’ला पारिएको एसपी खड्काले बताए ।

प्रहरीले श’व पो’स्ट’मा’र्ट’म’का लागि कोसी अस्पताल ल्याउन खोजे पनि आफन्तले दिएका छैनन् । हृ’दयघातका कारण मृ’त्यु भएको हुनसक्ने बताउँदै आफन्तले श’वको पो’स्ट’मा’र्ट’म गर्न आवश्यक न’रहेको भनेर प्रहरीलाई अ’वरोध गरेका हुन् ।उनीहरुले घ’टनास्थलबाट सि’धै घरमा लगेर श’वको दा’हसंस्कार गर्ने अ’डान लिइरहेको प्रहरीले जनाएको छ । तर मृ’त्यु अ’स्वभाविक रहेका कारण घ’टनाको अनुसन्धान अघि ब’ढाउनलाई श’व पो’स्ट’मा’र्ट’म’का लागि लैजान आवश्यक रहेको एसपी खड्काले बताए । अन्नपूर्णपोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close