आज बिहिवार कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस यस्तो छ आजको बिनिमय दर

यस्तो छ आज फेब्रुअरी 6 तारिख (माघ २३ गते) बिहिवार को बैंक दर ! बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आज बिहिव कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस
काठमाडौं । आज बिहीबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर घटेको छ । त्यस्तै आज विहिबार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २४ पैसा रहेको छ। भनेत्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।
भने मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ। भने आज बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ २ पैसा रहेको छ। भने कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ६० पैसा रहेको छ।
भने यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ८८ पैसा रहेको छ। आज युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तैगरी आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १५ पैसा रहेको छ।