कसरी आयो होला ४ वर्षकी बालिका माथि यस्तो कु’क’र्म गर्ने सोँच ? कल्पना पनि गर्न नसकिने घटना देख्नुपर्दा मन नै सिरिंग हुन्छ (भिडियो हेर्नुस्)


नयाँ घर सर्न छिमेकीले पुजा लगाएका थिए । सोही पुजामा ४ वर्ष नपुगेकी बालिका पनि गएकी थिइन् । छिमेकी घरमा गएकी ति बालिकालाई धेरै पटक घर लैजान आमाबुवाले पहल गरे तर बालिकाले मानिन् ।

छिमेकी घरमा छोडेर आमाबुवा आफ्नो घरमा फर्किए । चौथो पटक फेरी आमाबुवा छोरी लिन जाँदा त्यो घरमा बालिका थिइनन् । त्यसपछि गाउँले सबै मिलेर उनको खोजि गर्न थाले ।

पूर्वी मकवानपुरमा अघिल्लो दिन देखि हराएकी ३ पुगेकी वर्षकी बालिका बुधवार वि भ त्स अवस्थामा फेला परिन्। बालिकाको क ट् टु नजिकै फेला परेको छ शरिरमा र ग त ला’गे कोे अवस्थामा फेला परेको हो । उनको क’ र णी पछि ज्या’न लि’इ’एको हो । अर्को गाउँको १७ वर्षको किशोरले घटना स्वीकार गरेका छन् ।

वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना माथि भएको गम्भिर घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

Source:nepaliviralnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close