महेशको भटको भा’ण्डा फो’ड गरिन् उनकै बुहारी लुविनाले, भनिन्,‘महेश भट बलिउडकै ड’न हुन्, यीनले ड्र’ग्स र केटी सप्लाई गर्छन् ।’ (भिडियो हेर्नुस्)


एजेन्सी । महेश भट, यो नामलाई नचिन्ने सायदै कम होलान् । बलिउडका डाईरेक्टर, प्रोडुसर र फिल्मको कथा लेखक महेश भटले ड्र’ग्स र केटी स’प्लाई गर्ने गरेको कुरा भर्खरै बाहीरिएको छ । यो खबरसंगै यतिबेला बलिउडमा हलचल मच्चिएको छ । हुन त महेश भटको बारेमा यस्ता खबरहरु बाहीरिएको भने यो पहिलो होईन ।

तर यतिखेर उनीमाथि लागेको यो आरोप भने निकै नै गम्भिर बनेको छ । यसै आरोपका आधारमा उनी गिरफ्तारीमा पनि पर्न सक्छन् । किनभने यतिखेर महेश भटमाथि लागेको आरोप न त बलिउडका कुनै स्टारले लगाएका हुन् न त ती स्टारका कुनै फ्यानहरुले नै लगाएका हुन् ।

ड्र’ग्स र केटी स’प्लाई गर्छन् भन्ने आरोप यतिबेला डाईरेक्टर भटलाई उनकै घरभित्रकी आफ्नै बुहारीले लगाएकी छन् । उनले आफ्नो श्रीमानसंगको सम्बन्ध बिग्रीएपछि आफुलाई महेश भटले निकै नै तनाव दिएको कुरा खोल्दै महेश भटको कालो का’र्ना’माको बारेमा लुविनाले बोलेकी हुन् ।

लुविना महेश भटकी भान्जी बुहारी हुन् । उनको विबाह महेशका भान्जा सुमित अग्रवालसंग भएको थियो । तर अहिले लुविनाले आफ्नो श्रीमानसंग डि’र्भो’स गर्नकोलागी केस फाईल गरेकी छन् । लुविनाले विबाह पछि नै श्रीमान सुमित एक ड्र’ग्स स’प्ला’एर हुन् भन्ने कुरा थाहा पाएपछि उनले श्रीमानबाट छुटकारा पाउनकोलागी डि’र्भो’स केसको प्रकृयामा गएको बताएकी छन् ।

लुविनाले आफ्नो श्रीमानको मोबाईलमा विभिन्न हीरोईनहरुको तस्वीर देखेको र उक्त तस्वीरलाई ड्र’ग्ससंग स’प्लाई गर्छन् भन्ने कुरा जानेपछि उनी श्रीमान मात्र नभई महेश र उनका सबै परिवारबाट टाढा हुन चाहेको बताएकी छन् । तर लुविनाको कुनै पनि कुराको सुनुवाई मुम्बई प्रहरी नगरेको भन्ने उनको आ’रो’प छ ।

लुविनाले महेश भट नै बलिउडको ड’न भएको कुरा बताएकी छन् । महेश भटको बारेमा आफुले सबै कुरा थाहा पाएको हुनाले महेश भटले आफुलाई पनि नछोड्ने लुविनाले बताएकी छन् । उनले एक भिडियो शेयर गर्दै उक्त भिडियोमा महेश भटबाट आफ्नो र आफ्नो परिवारको ज्यानको ख’त’रा भएको बताएकी छन् । (भिडियो)

Source:etajakhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close