फ्रिजमा राखिएको नुडल्स खाँदा एकै परिवारका ९ जनाको गयो ज्यान, स्वाद मिठो नमानेर नखाएका ३ जना भाग्यले बाँचे


काठमाडौं। नुडल्स खाँदा चिनमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । समाचारमा जनाइए अनुसार फूड प्वाइजनिङका कारण मृत्यु भएको बताइएको छ । स्वाद मिठो नमानेर नखाएका परिवारका अन्य ३ सदस्य भने बाच्न सफल भएको बताइएको छ ।

उनीहरुले फ्रिजमा करिब १ वर्षदेखि राखिएको नुडल्स खाएका थिए । खाएपछि उनीहरु बिरामी भएका थिए । फ्रिजमा लामो समयसम्म राखिएको नुडल्सबाट परिवारले नुडल सुप बनाएका थिए ।उनीहरुले नुडल्स ५ अक्टोबरमा खाएका थिए ।

त्यसपछि १० अक्टोबरसम्म ७ जनाले ज्यान गुमाएका थिए । आठौं व्यक्तिको मृत्यु २ दिनपछि १२ अक्टोबरमा भएको थियो । यस्तो घटना भएपछि नागरिकहरुलाई फर्मेन्टेड पिठोबाट बनेको खाना नखान सल्लाह दिएको छ । Source:Osnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close