बिदेशबाट पौसा पठाउदै हुनुहुन्छ हेर्नुहोस आजको विनिमय दर !


काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकेको छ । 

आइतबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । यस्तै आज ओमानी रियाल १ को खरिददर २९९ रुपैयाँ ४६ पैसा रहेको छ । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकेको छ ।  मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा तोकेको छ ।  कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ६७ पैसा तोकेको छ । 

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा तोकेको छ । 

Leave a Reply

Your email address will not be published.

Back to top button