सुनसरीकाे झुम्कामा बस र हाईस ठाेक्किदा तीन जनाको मृत्यु


सुनसरी / सुनसरीकाे तित्रृबनामा बस र हाईस ठाेक्किदा तीन जनाको मृत्यु भएकाे छ । इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्किदा तीन जनाको मृत्यु भएकाे ।

नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण नआईसकेकाे, मृतकको नाम थर भने खुल्न नसकेकाे तथा शवहरु गाडीमा चेपिएको कारण निकाल्न कठिन भईरहेको जानकारी प्राप्त भएकाे छ । Source:Puebelinews

Leave a Reply

Your email address will not be published.

Back to top button