तक्मे बुढालाई पुत्रलाभ


काठमाडौं। कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । विल्सनकी पत्नी सरिना लामाले बुधवार छोरालाई जन्म दिएकी हुन् । गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button