लोकप्रिय अभिनेत्री निरुता सिंहको आज जन्मदिन


भारतको कालिङपोङमा जन्मिएकी उनलाई पारिवारिक नाता पर्ने निर्देशक तुलसी घिमिरेले शताब्दीको खोज उपशिर्षक सहित हिरोइनका रुपमा डेब्यू गराएका थिए । उनलाई हिरोइन बनाउँन पहिलो सिफारिस चाँहि घिमिरेका ससुरा एवं बरिष्ठ संगीतकार रन्जित गजमेरले गरेको बताइन्छ ।

काठमाडौँ । लोकप्रिय अभिनेत्री निरुता सिंहको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा निरुतालाई बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ । २०५० सालमा रिलिज भएको दक्षिणा फिल्मबाट निरुताले नेपाली फिल्म नगरीमा डेब्यू गरेकी सुन्दरी नायिका न्रिुता पछिल्ला दिनमा भारतको मुम्बईमा बस्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close