बलिउडमा राज गर्ने एक मात्र नायिका मनिषा कोइरलाको घर कुनै राजमहल भन्दा कम छैन


नेपालमा जन्मेर बलिउडमा राज गर्ने एक मात्र नायिका हुन मनिषा कोइरला । बलिउडमा उनको अभिनय रहेको फिल्म संजुले पनि अपार सफल्ता प्राप्त गर्याे ।मनिषा को लागि फिल्म संजु निकै फाइदाजनक साबित भयो। संजुमा उनलाई नर्गिसको रोलमा निकै मन पराइएको थियो।

२०१२ सालमा उनि क्यान्सरको शि कार भएकी थिइन्। तर क्यान्सरलाई उनले जितेकी छिन्। पछिल्लो समय मनिषा सामाजिक संजालमा निकै एक्टिभ छिन्। उनि सधै सुन्दर तस्विरहरु शेयर गरिरहन्छिन्। साथै उनले आफ्नो घरलाई निकै सुन्दर तरिकाले सजाएर राखेकी छिन्।

उनले आफ्नो रूमको डिजाइनमा अधिकांश फुलको प्रयोग गरेकी छिन्। मनीषाको घरको सोफा र पर्दाको रंग पनि उस्तै छ।उनले आफ्नो घरमा गरिएको अधिकांश सजावटको समान विदेशबाट ल्याएकी थिइन्।

यो पनि , म हाँसेको देखेर रिसाउने सबैजनालाई लभ यू : आँचल शर्मा-नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रो लको शि’कार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रो लको शि’कार भइन् ।

हुनत, आँचललाई यस्ता ट्रोलमा आउने प्रतिक्रियाले हैरा न बनाउँछन् । तर, यसलाई वेवा स्ता गर्दै अगाडि बढ्नु अहिलेको समयमा सेलि ब्रिटीका लागि सह ज भने छैन । अर्कोतिर, आँचल शर्माको बिषयमा विभिन्न खालका चर्चा गर्न चलचित्र क्षेत्र भित्रकै चलचित्रकर्मी पनि पछाडि छैनन् । यो कुरा आँचललाई पनि राम्रोसँग थाहा छ ।

तर, यी कुराले आफ्नो मुस्कानमा भने कुनै असर नगर्ने आँचलको तर्क छ । सामाजिक संजालमा उनी लेख्छिन्–‘म हाँसेको देखेर रिसाउनेलाई पनि लभ यू ।’ आँचलले आफ्नो मुस्कान देख्दा रिस उठ्ने मानिससँग पनि आफ्नो कुनै गुनासो नभएको भन्न खोजेको प्रष्ट छ ।

सेलिब्रिटी भैसकेपछि धेरै नकारा त्मक कुरालाई वे वास्ता गर्दै अगाडि बढ्नु मात्र होइन, आफूलाई नकारा त्मक भन्नेहरुलाई सकारात्मक नजरले हेर्न पनि आवश्यक छ । सायद, आँचल सोही बाटोमा हिड्न खोजेको उनको स्टाटसबाट वुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close