दशैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी


५ आश्विन २०७७, सोमबार काठमाडौँ – सरकारले वैकल्पिक सिकाइलाईसमेत शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयहरु उत्साहित बनेका छन् । यसका साथै अभिभावक र विद्यार्थी पनि अनलाइन कक्षाप्रति सकारात्मक बनेका छन् । श्रवैकल्पिक सिकाइलाई समेत शैषिक सत्रसँग जो’डिने का’नुनी आधार पाएपछि असोज महिनाको अन्त (दशैँअघि) सम्ममा सबै विद्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छिन् ।

यसअघि अनलाइन कक्षामा रुचि नदेखाउने विद्यार्थी तथा अभिभावक पनि वैकल्पिक सिकाइले शैक्षिक सत्रमा मान्यता पाउने भएपछि शिक्षकहरुसँग समन्वय गरी अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई जो’ड्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै को’भिड–१९ जो’खिमका कारण ब’न्दाबन्दी रहेको अवस्थामा असार १ गतेदेखि का’र्यान्वयन हुने गरी वै’कल्पिक सि’काइ स’हजीकरण नि’र्देशिका जा’री गरी विद्यालयलाई शैक्षिक वै’कल्पिक माध्यमबाट शै’क्षिक ग’तिविधि अ’घि ब’ढाउन नि’र्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close