नेपालमा आज एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि !


काठमान्डौ , नेपालमा पछिल्लो २४ घन्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १०४९४ जनामा गरिएको पीसीआर परिक्षणमा १५३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रबक्ता गौतमका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या १६२४२ रहेको छ । पछिलो २४ घन्टामा १०६८ जना दिश्चार्ज भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close