बिल गेट्सको पिताको नि’धन


एजेन्सी , माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सका बुवाको गत सोमबार नि’धन भएको छ। अमेरिकी अखबार सिएनएनका अनुसार उनी ९४ वर्षका थिए। बिल गेट्स सि’नियर भनेर चिनिने उनको खास नाम विलियम हेनरी गेट्स द्वितीय हो। उनको निधनबारे गेट्स परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। बयानमा भनिएअनुसार बिल गेट्स सिनियर अ’ल्जाइमर्स रो’गबाट ग्र’सित थिए र लामो समयदेखि अ’स्वस्थ थिए। च’र्चित वकिल तथा सेना समेत रहिसकेका बिल गेट्स सिनियरको सिएटलस्थित आफ्नै घरमा मृ’त्यु भएको हो।

आफ्ना बुवाको मृ’त्युबारे जानकारी दिँदै बिल गेट्सले भनेका छन्, ‘मेरा बुवा असली बिल गेट्स हुनुहुन्थ्यो। म सधैं उहाँजस्तै बन्न चाहन्थेँ। मलाई हरेक दिन उहाँको याद आउनेछ।’ बुवाको नि’धनबारे लेखिएको पत्रमा बिल गेट्सले बुवाको स्वास्थ्य बि’ग्रिँदै गएको तर उनको शा’न्तसँग नि’धन भएको बताएका छन्। ‘यस्ता अद्भूत व्यक्तिसँग हामीले धेरै समय बिताउन पायौं। हामी भा’ग्यशाली छौं,’ उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close