सुनचाँदीको भाउ फेरि बढ्याे


काठमाण्डाै – सुनचाँदीको भाउ आज बिहीबार फेरि बढेको छ ।

सुनको भाउ आज बिहीबार तोलामा २ सय रुपैयाँ बढेर ७५ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७४ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । 

Leave a Reply

Your email address will not be published.

Back to top button