बाहिरियो मृ,तक सोनु लिम्बुको गो,प्य भ्वाईस रेकर्ड, मृ,त्यु अघि साथीसंग यसो भनेकी रहिछिन (अडियो)


धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको ह,त्या भएको दाबी गर्दै माइती पक्षले थप अ नुसन्धानका लागि कानुनि प्रक्रिया अगाडी बढाई सकेका छन।

सुरुमा उनले आ,त्मह,त्या गरेको भनीए पनि मृ तक सोनीको परिवारले मृ,त्यु शंकास्पद भएको बताउँदै मंगलबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । माइती पक्ष भन्छन – ‘हामीलाई सोनिको कुन समयमा मृ,त्यु भयो त्यो समेत थाहा थिएन । सोमबार दिउँसो करीब १२ बजेको समयमा सोनिको वुवालाई छोरीले झु,ण्डि,एर आ,त्मह,त्या गरेको खबर आयो ।’ उनले भने, ‘हामी तुरून्त धरान आइपुग्दा रातीको ११ बजेको थियो । सोमबार राती मात्र आइपुगेकोले गर्दा मंगलबार विहान मात्र शव हेर्ने र बुझ्ने काम भयो ।’

मृ,त,कका माइती पक्षले जाहेरी दिएपछि गत बुधबार केटाको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई पक्राउ गरेको छ ।

यसै बीच मृ तक सोनीको साथिसंग भएको कुराकानीको अडियो सार्बजनिक भएको छ । उनको आफ्नै साथिसंग गरिएको कुराकानी र अडियो तल सुन्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close