म’लेसियामा नेपाली यु’वालाई मृ’त्युद’णड’को फै’सला


मलेसियामा एक नेपाली युवालाई मृ’त्युद’ण्डको फै’सला सुना’इएको छ । चार वर्षअघि एक ल’री चा’लक नेपाली ना’गरिककै ह’त्या गरेको अ’भियो’गमा ३६ वर्षीय नेपाली युवा सुरजदेव शाह ते’लीलाई उच्च अ’दाल’तले दो’षी ठ’हर गर्दै मृ’त्युद’ण्डको फै’सला सु’नाएको हो ।क्वालालम्पुरस्थित नेपाली दूतावासका जे’ल अधिकृत द्वितीय सचिव प्रतिक कार्कीका अनुसार उनलाई मले’सियन पि’नल को’डको द’फा ३०२ अन्त’र्गत गएको १७ अगष्टमा मृ’त्युद’ण्डको फै’सला सु’नाइएको थियो । उनलाई उच्च अदा’लतका न्या’याधीश दा’तुक मोहम्मद रज्जी हा’रुनले घ’टना’मा दो’षी ठह’र्याउँदै मृ’त्युद’ण्डको स’जाय सुनाएका हुन् । ते’लीलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा ३४ वर्षीय हरिथास नाम गरेका नेपाली यु’वाको ह’त्या गरेको अ’भियोग लगाइएको थियो । नेपाली राजदूतावासका तर्फबाट भारतीय मुलकी अधिवक्ता क’रनजीत कौ’रले तेलीका त’र्फबाट मु’द्दा ल’डेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close