५५ डिग्रीको घाममा साउदीमा पसिना ब’गाएका पतिलाई धो’का दिएर सम्पत्ती लिएर भा’गीन् प्रमिला


चितवन, पौष २५ – श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर चितवनकी एक महिला स’म्पर्कविहिन भएपकी छिन । भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी हुन ।उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको स’म्पुर्ण कागजात लिएर स’म्पर्कविहिन बनेकी उनका श्रीमान सन्तोष सुनारले बताए । वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती स’म्पर्कविहिन भएपछि अहिले घर फ’र्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पर्कविहिन भएकी हुन ।

१ महिना पुग्न लाग्दा पनि स’म्पर्क हुन नसकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खो’जिदिन नि’वेदन दिएका छन थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । परिवारका अनुसार नगद, गरगहनासहित स’म्पर्कविहिन भएकाले दोस्रो विहे गरेको आ’शंका छ । प्रमिलाका ११ वर्षीय छोरा र ९ वर्षकि छोरी पनि रहेका छन । प्रमिला स’म्पर्कविहिन हुनुभन्दा पहिले घरमा एक जना मान्छे घरमा आउने, जाने ब’स्ने गरेको छोरोले भनेको सन्तोषले बताए । विदेशमा कमाएको सवै सम्पत्ती लिएर हिडेपछि सन्तोष त’नावमा रहेका छन ।भिडियो Source:Esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button