बिजोग अबस्थामा भेटिए दुई नेत्रहिन बालिका


पाेखरा २४ पुस– अहिलेकाे बर्ष सबैभन्दा बढि जाडाे भएकाे बर्ष हाे । पुषको जाडो,न त शरिर ढा’क्ने कपडा छ, न त भोक मे’टाउने खानेकुरा नै, देख्दै टि’ठलाग्दो अबस्थामा मोरङको केराबारीमा दुई बालिकाहरु भौ’तारिरहेका छन ।मोरङको केराबारी गाँउपालिका वडा नम्बर २ सिंहदेबी फाङ्दुवाका यी दिदिबहिनीहरु दुःख र अ’भावमा जीवन ब्य’तित गर्न बा’ध्य भएका छन । उनीहरुका बुबाको मृ’त्य भईसकेको छ भने आमा आखा दे’ख्दिन्न । खान लाउन त स’मस्या छदैछ, जाडोमा उनीहरु एकसरो लुगाको भरमा बस्न बा’ध्य भएका छन ।

उनी दुबैजना आँखा राम्रोसँग देख्दैनन् उनहरुकी एकजना दिदि पनि छन् उनी पुरै अपांग छिन । उनीहरुको परिवार पि’डामा रहेका छन । उनीहरुको मा’र्मिक तस्विर सामाजिक सञ्जालमा राख्दै लेटाङकी स’माजसेबी शान्ति लामाले सहयोगका लागी अ’नुरोध समेत गरेकी छिन ।

Leave a Reply

Your email address will not be published.

Back to top button