प्रेमिकाले इ’न्गेजमेन्ट गरेको तस्बिर फेसबुकामा राख्दै यस्तो स्टाट्स लेखेर सप्तकोशीमा हा’म्फाले राजेश !

काठमान्डौ , बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सि’मानामा पर्ने कोशीपुल बाट हा’म्फालेर एकजना युवा बे’पत्ता भएका छन् ।इटहरी ९ का राजेश बानियाँ मंगलबार साँझ सप्तकोशीमा हा’म फा’लेका हुन् ।कोशीमा हा’म फा’ल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन्, १० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अ’चानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँ’च्ने दिन अ’न्तिम हो जस्तो लाग्यो । केही छैन, आ’सा छ सबै खुसी तिमीले पाउने छौ । गू’ड बा’इ इसु, आशा छ तिमीले मलाई मा’फ गर्ने छौ ।

कोशी पुल माथि आँ’फ्रूले च’लाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बु’लेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हा’म्फालेको स्थानीयले बताए ।हा’मफाले लगत्तै सशस्त्र प्रहरी चतरा, ईलाका प्रहरी चतराका सु’रक्षाकर्मी उ’द्धारमा ख’टिएका छन्। दुई वटा जेटबोटको स’हायताले खो’जिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । बानियाँ लामो समय अगाडी देखि इटहरीमा होटल ब्यबससाय स’ञ्चालन गर्दै आएका थिए । बानियाँले हा’म फा’लेको स्थान नजिकै को ३७ प ७ नम्बरको बु’लेट मोटरसाइकल, एक जोर जुत्ता, मोटरसाइकलको ब्लु’बुक र सवारी चालक अनुमति पत्रको ट्रायल पास गरेको कागज फेला परेको छ।

‘आफूले माया गर्ने केटीले अर्कैसँग बिहे गर्न लागेकाले उनले आ’त्मह’त्या गरेको भन्ने सुनिएको छ’, एक प्लेरहरी भने, ‘बानियाँको आफन्तसहित खो’जतलास गर्दा भेटिएन।’ शाहका अनुसार सुनसरीतर्फबाट डुंगा चालकले र उदयपुरतर्फबाट एक महिलाले हा’म फा’लेको देखेका हुन्। राति भैसकेकाले खोज्न स’मस्या भएको र बुधबार बिहानैबाट खो’जतलास गर्ने बताइएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close