बिदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? हेर्नुहोस आज आइतबारको विनिमय दर

आज माघ २६ गते आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ५३ पैसा रहेको छ ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ ८४ पैसा तथा बिक्रिदर १ सय २५ रुपैयाँ ५० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ३८ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ १५ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १८ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ३८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ८० पैसा रहेको छ । यी सबै नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरकाे भाउ हाे । जानकारीका लागि शेयर गर्दै जानुहाेला ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close