चीनमा अर्को नयाँ भाइरस फेला , म’हामारीको रुप लिन सक्ने वैज्ञानिकको चे’तावनी

काठमाडौं : चीनमा वैज्ञानिकहरुले एउटा नयाँ भाइरस फेला पारेका छन्। उक्त भाइरसले पनि म’हामारीको रुप लिन सक्ने क्षमता भएको वैज्ञानिकहरूको भनाइ छ। सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि म’हामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको चे’तावनी छ। अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्व’रुप प’रिवर्तन गरी सहजै ए’कअर्कामा स’र्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ। यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, ती’व्ररूपमा फै’लिन सक्ने लगायतका सबै प्रकारका सं’भावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ।

यो नयाँ भा’इरस भएकाले यस्तो भा’इरसवि’रुद्ध मानिसमा प्र’तिरोधात्मक क्ष’मता नहुने भएकाले स’चेत हुनुपर्ने वैज्ञानिकहरूको चे’तावनी छ। संसार कोरोना भाइरसबाट आ’क्रान्त भइरहेका बेला चि’नियाँ शी’र्ष वै’ज्ञानिकहरु नयाँ फ्लू’का विषयमा चि’न्तित बनेका हुन्। Source:esidhakura

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close