नायक भुबन केसीले साम्राज्ञीलाई बाबा भन्दै…

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीबीच आ’रोप प्र’त्यारोप चु’लिएको छ । यसले नेपाली सिने क्षेत्र त’ताएको छ ।साम्राज्ञीले भुवनलाई यौ’न दु’र्व्यवहारको आ’रोप समेत लगाएकी छन् । उनले पोष्ट गरेको भिडियोमा भुवनमाथि ग’म्भीर आरोप लगाएको देखिन्छ ।केसीले आफूलाई पटक पटक ग’लत नि’यतले छो’एको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी हुन । स’म्बोधनमा आफूलाई छोरी भनेपनि भुवनले पटक पटक यौ’न दु’र्व्यवहार गरेको साम्राज्ञीको आ’रोप छ ।

शुक्रवार साम्राज्ञीले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा पाँच वर्षको अ’वधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अ’नुभव भो’गेको बताएकी थिइन । सोही सि’लसिलामा भुवनमाथि आरोप लगाएकी हुन ।फिल्म ‘ड्रिम्स’ को छायाकंनका बेला आफूले भो’गेका नराम्रा अनुभवहरु सा’टेकी छन् । भुवनले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै साम्राज्ञीलाई जवाफ फर्काएका छन् ।भुवनले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दु’लो पार्ने ।’

भुवनले उक्त आ’रोपहरु नि’राधार रहेको बताउँदै आएका छन् । चर्चा कमाउन साम्राज्ञीले यस्तो आरोप लगाएको बताउँदै उनले आफ्नो परिवार भनेकै चलचित्र उद्योग भएकाले सबैलाई समान ब्य’वहार गरेको बताएका छन् ।भुवनले नै आफ्नो डेब्यू निर्देशित फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भि’त्राएका थिए ।डेब्यू फिल्म नै सफल हुँदा साम्राज्ञीले आफूलाई स्टार अभिनेत्रीको रुपमा उ’भ्याएकी थिइन् । उक्त फिल्ममा भुवनकै छोरा अनमोल केसी नायकको भूमिकामा थिए ।केही समय अघि साम्राज्ञी र अनमोल बीच प्रेम सम्बन्ध रहेको पनि चर्चामा आएको थियो ।

तर अहिले भने उनीहरुबीच सम्बन्ध टु’टीसकेको बताइन्छ ।साम्राज्ञीले ड्रिमको सु’टिङदेखि नै आफूमाथि भुवनको ग’लत दुष्टिकोण राख्दै आएको जनाएकी छन् । जापानमा भएको एक अवार्डमा समेत भुवनले आफूलाई दु’र्व्यवहार गरेको साम्राज्ञीले खुलाएकी छन् ।साम्राज्ञीले भनेकि छन्–’जापानमा भएको एक कार्यक्रममा बाबा हेर त त मेरो प्रोडक्ट होस् त्यो पुरानो कुरा गर्रा तलै के फाइदा मलाई के फाइदा सबै कुरा बिर्सि भन्दै गाला जो’ड्न खोजेको बत्ताएकी छन ।साम्राज्ञी राज्यलक्ष्मी शाहले सुटिङ सेटमा खाना र पानी माग्दा कति नि’र्मातारनिर्देशकहरु आ’क्रमण शैलीमा आउँथे ।

उनीहरुको व्य’वहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु ।’ फिल्म क्षेत्रमा प्रवेश गर्ने नव नायिका यस्ता दु’र्व्यवहारबाट गु’ज्रिनुपर्ने वास्तविकता साम्रज्ञीले उ’दाङ्गो पारेको भन्दै सामाजिक संजालमा ब’हस च’लिरहेको छ । Source:esidhakura

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close